
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको १६ हजार ७६७ कित्ता सेयर बिक्रीमा राखेको छ । उक्त सेयर हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउनेछन् ।
सेयर किन्न इच्छुक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा बैंककै प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । बिक्रीमा राखिएको सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । साथै ३५ दिनभित्र उक्त सेयर बिक्री नभएमा सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद