
काठमाडौं । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य इ. शंकर ढकालले मध्यमार्गी सोचको पार्टी भएको बताएका छन् । पार्टी मध्यमार्गी सोचको रहेको र यसको गन्तव्य उन्नत समाजबाद रहेको उनले बताएका हुन् ।

यही सिद्धान्तबाट निर्देशित हुने र गुणस्तरीय पूर्वाधार र आर्थिक क्रान्ति नै पार्टीको सिद्धान्त रहेको उनको भनाइ छ । कुरा मात्रै गर्नेहरुको जमातमा काम गर्न सक्ने युवाहरुको जमातले यो पार्टी निर्माण गरेको उनले बताए । सबै वैकल्पीक शक्ति र पार्टी भित्रका राम्रा व्यक्तिहरुलाई पनि जोडेर अघि बढ्नका लागि पार्टी तयार रहेको उनको भनाइ छ ।
सहभागितामूलक लोकतन्त्र र बहुलबादमा पार्टीले विश्वास गर्ने उनको भनाइ छ । राइट व्यक्तिलाई राइट च्वाइसमा स्थान यो पार्टीले दिने उनी बताउँछन् । जातजाति सबैलाई जोडेर एकताको सन्तुलन कायम गर्ने उद्देश्य रहेको उनले बताए । शुसासन नै पार्टीको अर्जुन दृष्टि रहेको उनको भनाइ छ ।















समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना