
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.३२ अंकले घटेको हो ।
आजको प्रि ओपन सेसनमा २९ कम्पनीको सेयर मूल्य घटेको छ भने १६ कम्पनीको सेयर मूल्य बढेको छ । यो सेसनमा २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.०८ अंकले बढेर ४४६.९३ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ४८ कम्पनीका १४ हजार ४०१ कित्ता सेयर ८१ पटक खरिद बिक्री हुँदा ७३ लाख ८१ हजार १८५ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
पौवादुङमामा किसान र पालिकाको साझेदारीमा ‘गाई–भैंसी पकेट कार्यक्रम’
आज प्रतिनिधिसभाको बैठक बस्दै
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
नेप्सेमा युनाइटेड मोदीको साढे ८ लाख कित्ता सेयर सूचीकृत
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनदेशको सहटी दर कति ?
पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
उद्योगमन्त्री साहले लिए शपथ