
काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १७ अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार १०.३० अंक बढेर २६४८.९० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १६.८९ अंक बढेर २६६५.७९ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.९४ अंक बढेको छ ।
बिहीबार प्रि ओपन सेसनमा ७२ स्टकको ९९ पटकको कारोबारमा १ करोड ६५ लाख २७ हजार ४०५ रुपैयाँ ४० पैसाबराबरको २१ हजार १५७ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ४४ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ । बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह