
काठमाडौं । इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’ भएका छन् । अमेरिका र इरानबीच भएको सहमतिलाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्ताबीच दुई पक्षबीच हिजो सहमति भएको बीबीसीले जनाएको छ ।
एक अमेरिकी वरिष्ठ अधिकारीले इजरायल र लेबनानको हिज्बुल्लाह समूह युद्धविराम गर्न सहमत भएको बताएका छन्छ। तर इजरायलका एक सैनिक प्रवक्ताले युद्धविराम कार्यान्वयनमा रहेको तर ‘आदेश पाए सेनाले पुनः सैन्य कारबाही’ गर्ने प्रतिक्रिया जनाएका खबरमा उल्लेख छ । लेबनानले पछिल्लो इजरायली हवाई आक्रमणमा कम्तीमा ४७ जनाको ज्यान गएको बताएको छ ।
गएको फेब्रुअरी अन्त्यमा इरानका सर्वोच्च नेता इजरायली आक्रमणमा मारिएपछि हिज्बुल्लाहले इजरायलमा रकेट आक्रमण गरेको थियो । त्यसपछि मार्चको शुरुआतमा इजरायल, अमेरिका र इरानबीचको युद्धमा लेबनान पनि तानिएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि