
काठमाडौं । मौलाकाली केबलकार लिमिटेडको विशेष साधारणसभा आह्वान गरिएको छ । कम्पनीको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन १३ गतेका लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।
उक्त सभा साउन १३ गते बुधबार आइएर्म कम्पलेक्स पानीपोखरीमा अपरान्ह ४ बजे सुरु हुने छ । सभामा कम्पनीको चुक्ता पुँजीको ५० प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव माथि छलफल गरि पारित गर्ने छ । त्यस्तै कम्पनीको जारी पुँजी बृद्धि गर्ने विशेष प्रस्ताव, कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव माथि छलफल गरि पारित गर्ने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै