
काठमाडौं । भारत र श्रीलंका बीचको पहिलो टेष्टको पहिलो पारीमा भारतले बलियो सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारले पहिलो दिनको खेल सकिदा २ विकेट गुमाएर २८८ रन बनाएको हो ।
पहिलो दिन भारतका लागि देबदत्त पाडिक्कलले अविजिति शतक प्रहार गरे । उनी १३१ रनमा अविजित रहेका छन् । त्यस्तै ओपन लोकेश राहुल ७७ रनमा रिटार्यड हट भए । अर्को ओपनर यशस्वी जैसवाले ३२ रन बनाए भने रिषप पन्त २७ रनमा अविजित रहेका छन् । कप्तान शुभमन गिल १६ रनमा आउट भए ।
श्रीलंकाका लागि प्रभात जयसूर्याले १ विकेट लिए । श्रीलंका भ्रमणमा रहेको भारतले २ खेलको टेष्ट सिरिज खेल्ने छ ।
फेसबुक प्रतिक्रिया












समाचार
मुस्ताङमा भन्सार जाँचबिनै भित्रिएका ८ कन्टेनर प्रहरी नियन्त्रणमा
काठमाडौंमा शनिबार एकै दिन ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री
अमेरिकालाई इरानको जवाफ– सोसल मिडियामा पोस्ट गर्दैमा कब्जा हुँदैन
पार्टी फुटाएर नयाँ गठनको विपक्षमा छु : शशांक कोइराला
पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न
स्वास्थ्य बीमामा आबद्ध र नवीकरण अब अनलाइनबाटै
इम्मोबिलेले लिए फुटबलबाट सन्न्यास, १७ वर्षको खेल जिवन अन्त्य
संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल
पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार
वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए