
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक राताम्य भएर बन्द भएको छ । गत साता पनि घटेको बजार यो साताको पहिलो दिन नै उच्च अंकले घटेर बन्द भएको हो ।
सोमबार सेयर बजार परिसूचक २०.४८ अंकले घटेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा परिसूचक २५६६.७६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २४२ कम्पनीको सेयर मूल्य घटेको छ भने ३२ वटा कम्पनीको मात्रै बढेको छ । आज ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.२३ अंकले घटेर ४५९.७९ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने १ वटाको बढेको छ । परिसूचक घटेको दिन सेयर बजारको कारोबार ३ अर्बमा सिमित भएको छ । आज ३५९ कम्पनीका ९० लाख ३ हजार ३८८ कित्ता सेयर ४४ हजार ७७७ पटक खरिद बिक्री हुँदा ३ अर्ब २७ करोड ९५ लाख ९ हजार ८३६ रुपैयाँको कारोबार भएको छ ।












समाचार
वायुसेवा निगम वित्तीय संकट : उद्धार उडानबापत १३ करोड ७५ लाख रुपैयाँ पाउन बाँकी
चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा २ नयाँ टाटा पन्च इभि जित्ने अवसर
घुससहित पक्राउ परेका विद्युतका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
दसैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा विभागले बोलायो बैठक
राष्ट्र बैंकले ३० करोड थान दुई रुपैयाँका सिक्का छाप्ने
ढुक्क हुनुस्, सरकार काम गरिरहेको छ : बालेन
कृत्रिम बुद्धिमत्ता (एआई) ले पत्रकारको विवेक, नैतिकतालाई प्रतिस्थापन गर्न सक्दैन : चेम्बर अध्यक्ष अग्रवाल
मनकामना केबलकार भोलि बन्द हुने
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू
विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम