
काठमाडौं। बार्सिलोनाका मिडफिल्डर गाभी पाएजले १० महिनापछि पहिलो पटक आफ्ना सहकर्मीसँग प्रशिक्षण लिएका छन्। २० वर्षीय गाभीलाई गत नोभेम्बरमा युरो कप २०२४ छनोटका क्रममा दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो।
सन् २०२२ को विश्वकपमा खेलेपछि उनी स्पेनका सबैभन्दा महत्वपूर्ण खेलाडीमध्ये एक थिए। स्पेनले उनीबिना नै युरो कप २०२४ को उपाधि जितेको थियो। तर, उनको पुनरागमनले बार्सिलोनालाई पनि ठूलो प्रोत्साहन दिनेछ।
क्लबले गाभीलाई प्रतिस्पर्धामा फर्कन चिकित्सकीय रूपमा कहिले अनुमति दिन सकिन्छ भनेर संकेत गरेको छैन।
फेसबुक प्रतिक्रिया













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान