
काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा स्पार्टा प्राहा, पेरिस सेन्ट जर्मेइन (पीएसजी), बोरुसिया डर्टमन्ड र सेल्टिक विजयी भएका छन् । गएराति भएका खेलमा स्पार्टा प्राहाले आरबी साल्जबर्गलाई ३–०, पीएसजीले गिरोनालाई १–०, डर्टमन्डले क्लब बुर्गीलाई ३–० र सेल्टिकले स्लोभान ब्राटिस्लाभालाई ५–१ गोलले हरायो । यस्तै बोलोग्ना र शाक्तर डोनेत्स्क र म्यानचेस्टर सिटी र इन्टन मिलानले भने गोलरहित बराबरी खेलेका छन् ।
च्याम्पियन्स लिगमा आज पनि ६ वटा खेल हुँदैछन् । ३६ वटा टोली सहभागी प्रतियोगितामा बार्यन म्युनिख शीर्ष, सेल्टिक दोस्रो र एस्टन भिला तेस्रो स्थानमा छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
नेपालमा निसानको नयाँ एसयूभी टेकटन लन्च, मूल्य ५१ लाख २९ हजार रुपैयाँ
महिन्द्राको नयाँ पुस्ताको एसयूभी नाइमा एक्स्पोमा, एक्सइभी९ एसको सुरुवाती मूल्य ६० लाख
नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु: ह्युन्डाई, एमजी र कियाका नयाँ मोडल सार्वजनिक
एकल वा दम्पत्ति भएमा १० लाख देखि ६० लाखसम्म कमाँउदा तपाईले कति तिर्ने आयकर ?
चितवनमा निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन-२०८३ हुने
क्रिप्टोकरेन्सीमा गिरावटपछि डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनी लाई २३ करोड ८० लाख डलर घाटा
नेपालमा एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्य
गर्भनरसँगको भेट पछि मिस नेपाल ढकालले भनिन् : जीवनभन्दा ठूलो ऋण होइन
झापा इनर्जीको विद्युत उत्पादन पुनः सुचारु