
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले लाभांश वितरण कानुनसम्मत भएको दाबी गरेको छ । बिहिबार विज्ञप्ती जारी गर्दै कानुनसम्म रुपमा लाभांश वितरण गर्न लागेको बताएको हो ।
अपि पावर कम्पनीले कम्पनीको खुद मुनाफा तथा सेयर प्रिमियमबाट सेयरधनीहरुलाई ९ प्रतिशतका दरले बोनस सेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका दागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । विद्युत नियमन आयोगले कम्पनीले देखाएको मुनाफा वितरण कम्पनी ऐन, २०६३ को दफा ५६ को उददफा (१०) बमोजिम बर्जित गरिएको कारण देखाई स्वीएत दिन नमिल्ने भन्दै पत्राचार गरेको छ ।
विद्युत नियमन आयोगले लाभांश वितरण गर्न स्वीकृति नदिएपछि कम्पनीले विज्ञप्ती निकालेर कानुनसम्मत भएको दाबी गरेको हो ।

फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम