
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको ८८ हजार १८३ कित्ता सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले विभिन्न १३ जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सो सेयर कम्पनीकै अन्य विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्री खुला गरेको हो । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ८६४ रुपैयाँ तोकिएको छ ।
सेयर किन्न इच्छुक संस्थापकले पुस २१ गतेभित्र आवेदन दिनु पर्नेछ । आवेदन कम्पनीको सेयर रजिष्ट्रार आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड, टेकु वा पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज