
काठमाडौं । धोबिखोलामा कार खसेको छ । मदन भण्डारी कलेज छेउमा कार खसेको हो ।
बा २१ च ६६१४ नम्बरको कार आइतबार साँझ धोबिखोलामा खसेको हो । प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन । यसअघि पनि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
स्रोत नखुलेको ५२ लाख नगद सहित पर्साबाट ४ जना पक्राउ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
पहिरोका कारण दोसल्लेका नौ घरपरिवार विस्थापित
नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु हुँदै, विद्युतीय र नवीनतम सवारीसाधनको भव्य प्रदर्शनी
फत्तेपुर दोभानमा रु २ करोड ६१ लाखको बेलिब्रिज निर्माण हुँदै
एकदिवसिय क्रिकेट टोलिको कप्तानमा पुनः सन्दीप लामिछाने
प्रतिनिधिसभाको बैठक बस्दै, खानी तथा खनिज पदार्थ विधेयक प्रस्तुत हुँदै
आजको मौसम : मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमयदर : कुन देशको सटही दर कति ?
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड