
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सीले कर्णाली प्रदेशमा भेँडापालन शुरु गरेका छन् । उनले कालिकोटको चिसापानीमा भेडा फार्मको उद्घाटन गरेका छन् ।
विप्लव नेतृत्वको नेकपाले पछिल्लो समय देशभरका विभिन्न स्थानामा कृषि उत्पादनको गतिविधि गरिरहेको छ । नेकपाले देशभर आफ्नो नाममा रहेको २८ बिघा जमिनमा खेती गर्दै आएको छ । थप १२८ बिघा जमिन लिजमा लिएर नेकपाले कृषि उत्पादनको कार्य गरिरहेको छ । देशभर ७१ वटा उत्पादन युनिट बनाएर नेकपाले उत्पादन गरिरहेको छ भने विप्लव आफैँ पनि कृषि कर्ममा लागेका छन् ।
नेकपाले देशका विभिन्न जिल्लामा ८० ठाउँमा सामूहिक खेती गरिरहेको छ । विप्लव नेतृत्वको नेकपा २०७७ फागुनमा सरकारसँग सम्झौता गरी खुला राजनीतिमा आएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द