
काठमाडौं । बायर्न म्युनिकले आइतबार कुनै खेल नखेली नै बुन्डेसलिगा उपाधि जितेको छ । यो जितले क्लबलाई २०१२ यताकै पहिलो उपाधिविहीन सिजनबाट पुनरागमन गर्ने अवसर दिएको हो ।
गए राति भएको खेलमा बायर लेभरकुजेनले फ्राइबर्गसँग २–२ को बराबरी खेलेपछि बायर्न दुई खेल अगाबै च्याम्पियन बनेको हो । बायर्नसँग अहिले नै आठ अंकको अग्रता छ, जुन लेभरकुजेनले भेटाउने सम्भव छैन । यो बायर्नको कीर्तिमानी ३४औं जर्मन लिग उपाधि हो ।
सन् १९३२ मा क्षेत्रीय विजेता टोलीहरूबीचको नकआउट प्रतियोगिताबाट आएको पहिलो उपाधिबाहेक बाँकी सबै उपाधि बुन्डेसलिगा स्थापना (१९६३) पछि जितिएको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर