सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ । आज सुनको मूल्य आज तोलामा ३ हजार ४०० रुपैयाँले बढेको छ भने चाँदी १३० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो । अघिल्लो दिन भने सुनको मूल्य तोलाको २ लाख ५८ हजार ३०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य १३० रुपैयाँले बढेकार ४ हजार २३५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार