
काठमाडौं । सालपा विकास बैंक लिमिटेडको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सो कम्पनीको ५२ लाख २३ हजार ८८० कित्ता सेयर सूचीकृत भएको हो ।
सूचीकृत भएको सो आईपीओ अव सोमबारदेखि कारोबारमा आउने भएको छ । सो कम्पनीले सर्वसाधारण सेयरधनीको लागि ३३ प्रतिशत र संस्थापक सेयरधनीको लागि ६७ प्रतिशत सेयर सूचीकृत भएको छ । कम्पनीको ओपनिङ रेन्ज १०० रुपैयाँ देखि ३०० रुपैयाँ तोकिएको छ ।

फेसबुक प्रतिक्रिया













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद