
काठमाडौं। आयोजक लोयल्टी एकेडेमी र फेरिल्यान्ड १४ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । लोयल्टी समूह ‘बी’ को विजेता तथा फेरिल्यान्ड सोही समूहको उपविजेता हुँदै क्वाटरफाइनलमा पुगेका हुन् ।
लोयल्टीले राइजिङ स्टारलाई ३–०, फेरिल्यान्डलाई १–० र मन्जरीलाई २–० गोलले पराजित ग¥यो । फेरिल्यान्डले मन्जरीलाई ७–० तथा राइजिङ स्टारलाई २–१ गोलले हरायो । प्रतियोगिताको मन्त्री कुमार इङनामले एक कार्यक्रमबीच उद्घाटन गरे ।
लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बहाम्फेको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा लोयल्टीकी संस्थापक निर्देशक नन्दा सुब्बा, लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङलगायतको उपस्थिति रहेको थियो । फागुन ८ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कराँची तट नजिक सम्पर्कविहीन कार्गो विमानको खोजी जारी
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
इप्पानको सेबोनसँग ८ बुँदे नीतिगत र ३ बुँदे तत्कालीन माग, ‘आईपीओ रोकिँदा ४ हजार मेगावाटका आयोजना संकटमा’
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा
‘स्ट्रेट अफ होर्मुज’मा अमेरिकाद्धारा आक्रमण : जवाफ दिने इरानको चेतावनी
सिद्धार्थ बैंकको ४२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
विश्वकप फुटबल : क्वाटरफाइनल समिकरण पुरा, युरोपका ६ टोलि अन्तिम ८ मा
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना