
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थालमा तरलता (लगानीयोग्य) रकम प्रशस्त रहेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २८७ खर्ब १२ अर्ब ४० करोड कारोबारमा आधारित तरलता प्रशोचन भएको छ ।
जसमा निक्षेप संकलन बोलकबोलमार्फत् १४ खर्ब २५ अर्ब ५० करोड, स्थायी निक्षेपमार्फत् २७० खर्ब ८६ अर्ब ९० करोड र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत् २ सय अर्ब गरी कुल २८७ खर्ब १२ अर्ब ४० करोड (कारेबारमा आधारित) तरलता प्रशोचन भएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मौद्रिक नीत समिक्षामा सो कुरा उल्लेख गरिएको छ ।
त्यस्तै ओभरनाइट तरलता सुविधिामार्फत् १२ अर्ब ५० करोड तरलता प्रवाह गरी खुदद २८६ खर्ब ९९ अर्ब ९० करोड बराबरको तरलता प्रशोचन भएको छ ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा मौद्रिक व्यवस्थपनका विभिन्न उपकरणमार्फत् पटक पटक गरी १३९ खर्ब ९९ अर्र्ब ८० करोड चरलता प्रशोचन भएको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व