
काठमाडौं । सेयर बजारको ओरालो यात्रा जारी रहेको छ । अघिल्लो दिन पनि घटेको बजार आज पनि घटेर कारोबार भएको हो । आज सेयर बजार परिसूचक ५.७३ अंकले घटेर २७३८.७२ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ९८ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १० कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.०७ अंकले घटेर ४६४.४३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने दुई वटाको मात्रै बढेको छ ।
सेयर बजार घटेको दिन नेप्सेमा ५ अर्ब भन्दा पनि कमको कारोबार भएको छ । आज ३४६ कम्पनीका १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता सेयर ८० हजार ४२७ पटक खरिद बिक्री हुँदा ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज