
काठमाडौं । मंगलबार सम्पन्न खेलमा नेपालले ८१ रनको विशाल जित निकालेको छ । नेपालले प्रस्तुत गरेको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमा अलआउट भयो। ओमानका विनायक शुक्लाले ३६ र हमाद मिर्जाले ३४ रन बनाए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्।
नेपालका लागि बलिङतर्फ गुल्सन झाले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए। उनले ९ ओभरमा ३८ रन मात्र खर्चिए। सन्दीप लामिछानेले १ विकेट लिए भने करण केसी, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले पनि १–१ विकेट हात पारे।
जितसँगै नेपालले २४ खेलबाट १८ अंक पुर्याएको छ। यद्यपि, नेपाल सातौं स्थानमा यथावत् छ। चार खेल बढी खेलेको ओमान भने ३१ अंकसहित तेस्रो स्थानमा यथावत् छ।
फेसबुक प्रतिक्रिया












समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?