
काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यबस्थापन कार्यालयले एक सुचना जारी गरेर २८ दिने र १ बर्षे ट्रेजरी बिलको लागि बोलकबोल प्रक्रिया अगाडि बढाएको हो ।
सार्वजनिक ऋण व्यबस्थापन कार्यालयका अनुसार १० अर्बको ट्रेजरी बिल मध्ये ५ अर्ब नयाँ ट्रेजरी बिल मार्फत रकम जम्मा गरिने छ भने ५ अर्बको ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो । ट्रेजरी बिलको बिलकबोल २०८३ हसार १५ गते सोमबाट बिहान ९ बजे देखी ३ बजे सम्म हुनेछ बोलकबिलको नतिजा असार १६ गते प्रकाशित हुनेछ । २०८४ साउन १५ गतेलाइ तोकिएको छ ।
यो ट्रेजरी बिलको बोलकबोल अनलाई बिधिबाट हुनेछ इच्छुक लगानीकर्ताहरूले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको अनलाइन प्रणाली (DOMS) मार्फत बोलपत्र मा सहभागी बन्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’,’ख’ र ‘ग वर्गको मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले अप्रतिस्पर्धी बोलकर्ताको रूपमा भाग लिन पाउने छैनन् । यो १५% ट्रेजरी बिल सर्वसाधारण लगानी कर्ता र साना लगानी कर्तालाइ छुट्याइएको रकम भएकोले यी संस्थाले प्रतिष्पर्धा नपाउने भएका हुन् । बैंक तथा वित्तीय संस्था बाहेकका अन्य लगानीकर्ताहरूले बोलकबोल रकमको २.५ प्रतिशत जमानत रकम असार १५ गते दिउँसो ३:०० बजेभित्र राष्ट्र बैंकको तोकिएको खातामा जम्मा गर्नुपर्नेछ । ट्रेजरी बिल किन्न चाहने सर्वसाधारण लगानी कर्ता र साना लगानीकर्ताले ब्याजदमा बोलकबोल गर्नु पर्दैन उनी हरुले बैंक बित्तिय संस्थाले जुन दरमा ट्रेजरी बिल पाउछन उनीहरुको लागि सोही ब्याजदर कायम हुनेछ
अघिल्लो ट्रेजरि बिल
यसअघि गत असार ८ गते भएको ट्रेजरी बिलको बोलकबोलमा ब्याजदर २.२५०२ प्रतिशत र ३६४ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.६७३८ प्रतिशत कायम भएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
एशियन लाइफले कमायो साढे ४१ करोड नाफा, अधिकांश सूचकमा सुधार
सिटिजन्स बैंकको नाफा ६३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?
२ प्रतिशतले बढ्यो रिलायबल नेपाल लाइफको नाफा, १७ अर्ब ९३ करोडको जीवन बीमा कोष
नेपाल इन्स्योरेन्सको नाफा १७ करोड, प्रतिसेयर आम्दानी कति ?
युनाइटेड अजोडको बीमा व्यवसाय मजबुत, एक वर्षमा कमायो ६ करोड बढी नाफा
सानिमा जीआईसी व्यवसाय विस्तारमा आक्रामक, यस्ता छन् अन्य सूचक
स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै
नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार
चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित