
काठमाडौं । विजय लघुवित्तले बार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तले असार २६ गते धुलिखेलमा साधारणसभा आह्वान गरेको हो ।
लघुवित्तको असार १ गते बसेको संचालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
लघुवित्तले गत आर्थिक बर्षको वित्तिय विवरण एजीएमबाट अनुमोदन गर्ने र आगामी साधारणसभाको लागि गर्ने निर्णयहरु उपर रहेर छलफल गर्ने भएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तबीच भदौ २१ गतेदेखि एकीकृत कारोबार गर्ने
स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो
नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश
अमेरिकासँग व्यापार वार्ता भाँडिएपछि क्यानडाले ‘डलर फोर डलर’ कर लगाउने
टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप
नेपाल ‘ए’ को खराब प्रदर्शन जारी, बंगलादेशसँग ९ विकेटले पराजित