
काठमाडौं । भुजुङ हाईड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको साधारण सेयरको लक–इन अवधि साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको ५० हजार कित्ता सेयरको लक–इन अवधि साउन २६ ते समाप्त हुन लागेको हो ।
सर्वसाधारणमा बाँडफाँड भएको मितिदेखि लागू भएको लक–इन अवधि छ महिनापछि समाप्त हुने व्यवस्था अनुसार, उक्त सेयरको लक–इन अवधि साउन २६ गते समाप्त हुन लागेको कम्पनीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
नाडा अटो शोमा सुजुकीको विशेष अफरः २ लाखसम्मको नगद छुट पाउने अवसर
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
मनसुनयता सरदरभन्दा कम वर्षा
गाईजात्रा अघि नै बाजाको धुनबाट भक्तपुर गुञ्जायमान
कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
संखुवासभा गोल्डकप १४ कात्तिकदेखि, पुरस्कार राशी पाँच लाख
आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ
सगरमाथा आरोही संघको अध्यक्षमा पोखरेल निर्वाचित