
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले विशेष साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले असोज २ गते दोस्राे विशेष साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ७ मा रहेको ग्रीन ल्यान्ड ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने छ । उक्त सभाले कम्पनीको नियमावलीमा संशोधन गर्ने प्रस्ताब पारित गर्ने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै