
काठमाडौं । भोटेकोशी बाढीमा हालसम्म बेपत्ता भएका शेर्पाहरूको विवरण नेपाल शेर्पा संघले संकलन गरेको छ।
संघले स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रहरी तथा सम्बन्धित परिवारबाट प्राप्त विवरणका आधारमा भोटेकोशी बाढीमा बेपत्ता शेर्पाहरूको विवरण संकलन गरेको जनाएको छ।
संघका अनुसार बेपत्ता शेर्पाहरूको खोजी, उद्धार तथा पहिचानका लागि विभिन्न निकायसँग समन्वय भइरहेको र थप विवरण वा पहिचान खुल्ने सूचना भए संघलाई उपलब्ध गराउन आग्रह गरिएको छ।


फेसबुक प्रतिक्रिया













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै