
काठमाडौं । विकेटकिपर ऋषभ पन्तले करिब २० महिनापछि भारतीय टेस्ट टोलीमा पुनरागमन गरेका छन्। अन्तिम पटक डिसेम्बर २०२२ मा भारतका लागि उनले टेस्ट खेलेका थिए ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले बंगलादेशविरुद्धको दुई खेलको टेस्ट सिरिजका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । अहिले पहिलो टेस्टका लागि मात्र टोली छनोट गरिएको छ । यो टोलीमा पन्त पनि परेका हुन् ।
हालै दुलीप ट्रफीको रातो बलको ढाँचामा पन्तले पुनरागमन गरेका थिए । सन् २०२२ को डिसेम्बर २२ देखि २५ सम्म बंगलादेशविरुद्ध मिरपुरमा खेलेको केही दिनपछि डिसेम्बर ३० मा सडक दुर्घटनामा गम्भीर घाइते भएका पन्त यस वर्षको आईपीएलमा मात्रै शीर्ष स्तरको क्रिकेटमा फर्किएका थिए । २६ वर्षीय पन्तले टी–२० विश्वकपमा भारतीय टोलीमा पुनरागमन गरेका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम