
काठमाडौं। जोन डुरानको निर्णायक गोलसँगै एस्टन भिल्लाले च्याम्पियन लिगमा बायर्न म्युनिखलाई पराजित गरेको छ। भिल्ला पार्कमा बुधबार राति भएको खेलमा घरेलु टोलीले जर्मन क्लमाथि १–० को जित निकालेको हो। लगातार दोस्रो जित हात पारेको भिल्ला ६ अंकसहित छटौं स्थानमा उक्लिएको छ। पहिलो हार बेहोरेको बायर्न भने १५औं स्थानमा छ।
खेलको २२औं मिनेटमै पाउ टोरेसले गोल गर्दै भिल्लालाई सुरुआती अग्रता दिलाएका थिए। तर, भिएआरले उक्त गोललाई मान्यता दिए। तर, ७९औं मिनेटमा उनकै क्रसमा डुरानले गोल गर्दै घरेलु टोलीलाई जित दिलाए।
फेसबुक प्रतिक्रिया













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला