
काठमाडौं । साफ महिला च्याम्पियनसीपको उपाधि बंगलादेशले जितेको छ । आज भएको फाइनामा नेपालाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि रक्षा गरेको हो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ३ गते सम्भव भएको थियो । खेलको ५२ औं मिनेटमा बंगलादेशले गोल गर्दै अग्रता लिएको थियो । त्यसको ३ मिनेट पछि नै नेपालले बराबरी गोल फर्काएको थियो । नेपालका लागि अनिसा कार्कीले गोल गरिन् ।
खेलका ८० औँ मिनेटमा बंगलादेशले गोल गर्दै उपाधि रक्षा गर्न सफल भयो ।
फाइनलमा अहिले बंगलादेश र नेपाल भिडिरहेका छन् । पहिलो हाफ बराबरीमा सकिएको दोस्रो हाफको सुरुवातमा नै नेपाले गोल खाएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत
एभरेष्ट बैंकको नाफा ५ अर्ब ७ करोड, वितरणयोग्य मुनाफा कति ?
ग्लोबल आइएमई बैंकको नाफा उछाल, अधिकांश सूचक सकारात्मक हुदाँ लाभांश क्षमता कति ?
एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ : मन्त्रालय
३३ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, लाभांश क्षमता कति ?
बेनी–जोमसोम सडक रातिमा बन्द
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै