
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा नेपालले मंगलबार अन्तिम खेलमा बलियो प्रतिस्पर्धी नेदरल्यान्ड्सँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे हुनेछ ।
अंक तालिकामा नाजुक अवस्थामा रहेको नेपालले स्कटल्यान्ड भ्रमणमा ब्याक टू ब्याक जित हात पार्दै पुनरागमन गर्ने संकेत देखाएको थियो । तर, पहिलो खेलमा घरेलु टोललाई १ र अर्को खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको नेपाल ह्याट्रिक जित निकाल्न भने चुक्यो ।
एकदिवसीय क्रिकेटमै अहिलेसम्मको उच्च(३२४) रनको लक्ष्य पछ्याएको नेपाल तेस्रो खेलमा घरेलु टोलीसँग २ रनले पराजित भएको थियो।
यद्यपि, उक्त खेलमा बनाएको ३२१ रन नेपालले एकदिवसीय क्रिकेटमा बनाएको अहिलेसम्मकै सर्वाधिक हो । नेपाल सोही लयलाई कायम राख्ने लक्ष्यमा हुन्छ।
फेसबुक प्रतिक्रिया













समाचार
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने
धनुषामा हरियाली प्रवर्द्धन : ६६.५ हेक्टरमा वृक्षरोपण
प्रसारण लाइन विस्तार सरकारको पहिलो प्राथमिकता : ऊर्जामन्त्री
रिलायबल समृद्धि योजना–२ का इकाइहरू नेप्सेमा सूचीकृत
गाजामा अक्टोबरदेखि तीन सय बालबालिकाको मृत्यु : युनिसेफ
नेपालमा ५ जी सेवा सुरु गर्ने तयारी, मोबाइल कम्पनीलाई कार्ययोजना पेश गर्न निर्देशन