
काठमाडौं । महालक्ष्मी विकास बैंकको बोनस शेयर शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । कम्पनीको पुष २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयरधनीको डिम्याट खातामा जम्मा भएको हो ।
कम्पनीले एक सूचना प्रकातिश गर्दै चैत १८ गतेदेखि उक्त बोनस शेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।
कम्पनीले भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुलाई शेयर अभौतिकिकरण गर्न समेत आग्रह गरेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै