
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा निलम्बनमा परेको छ । अनावश्यक हस्तक्षेप भएको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले नेपाली फुटबललाई निलम्बन गरेको हो ।
फिफा काउन्सिल ब्युरोले एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ । निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लबहरू औपचारिक रूपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन् ।
यसले अरु खेलकुद गतिविधि पनि प्रभावित हुनेछन् । विश्वकप चलिरहँदा एन्फा निलम्बनमा परेको खबरले आम नेपाली फुटबल समर्थकहरू चिन्तित बनेका छन् । एन्फा पटक–पटक विवादित र निलम्बनमा पर्दै आएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद