
काठमाडौं । कोलम्बिया फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को विजेता बनेको छ । मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा पोर्चुगललाई गोलरहित बराबरीमा रोक्दै कोलम्बिया समूह विजेता बनेको हो ।
कोलम्बियाले ५० प्रतिशतभन्दा बढी बल पोजिसन राखेपनि गोल गर्न सकेन । दोस्रो हाफको इन्जुरी समयमा कोलम्बियाले गरेको गोल अफसाइडका कारण गोलको मान्यता पाएको थिएन । कोलम्बियाले ३ खेलबाट ७ अंक जोड्यो । पोर्चुगलले ५ अंक जोडेर उपविजेता बन्दा डीआर कंगो ४ अंक बनाएर तेस्रो स्थानमा रह्यो । उज्वेकिस्तान अंकविहीन हुन पुग्यो ।
यो समूहबाट कोलम्बिया, पोर्चुगल र डीआर कंगो नकआउट चरणमा प्रवेश गरेका छन् । नकआउट चरणमा कोलम्बियाले घानासँग खेल्नेछ । पोर्चुगलले क्रोएसियाको सामना गर्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
कर्णाली प्रदेश सभाका सांसद शर्मा पदमुक्त
नारायणीको जलसतह साढे चार मिटर घट्यो
टिमुरेको टेलिफोन टावरमा सोलार जडान, डिजेल ढुवानीको बाध्यता हट्यो
विद्युत आपूर्तिलाई व्यवस्थित एवम् सन्तुलित बनाउने कार्यमा अगाडि बढेको छ : प्राधिकरण
विद्युत महसुलमा लगाइएको भ्याटले लागत बढ्यो, फिर्ता लिन सरकारलाई महासंघको आग्रह
चार महिनापछि सुकेटार विमानस्थलमा उडान सुरु, ताप्लेजुङवासीमा खुसी
हर्मुज खोल्ने इरानी प्रस्ताव अस्वीकार
१५२ देशसँग वैदेशिक व्यापार: ३१ मुलुकसँग मात्रै नाफा
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५३ जनाको शव फेला