
काठमाडौं । सानिमा रिलयान्स लाइफ इन्स्योरेन्सले आफ्ना बीमितहरूलाई केवाईसी विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।
नेपाल बीमा प्राधिकरणबाट जारी सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तामा हुने वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८२ बमोजिम बीमितलाई केवाईसी विवरण अद्यावधिक गर्न आग्रह गरेको हो।
यसका लागि आवश्यक कागजात सहित नजिकको शाखा वा उपशाखा कार्यालयमा उपस्थित भई वा कम्पनीको वेबसाइटबाट फाराम डाउनलोड गरी भरेर इमेल मार्फत वा ह्वाट्सएपमा पठाएर पनि अद्यावधिक गर्न सकिने कम्पनीले जनाएको छ।
फेसबुक प्रतिक्रिया












समाचार
फर्नान्डेसलाई पिएफए वर्षको उत्कृष्ट खेलाडीको अवार्ड
जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र
विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति
लाभांश प्रस्ताव पारित गर्न सुपर मादी हाइड्रोपावरको साधारणसभा आह्वान
सौर्य कृषि कम्पनीको वार्षिक साधारणसभा आह्वान, आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने
के.वि. एल. सेक्यूरिटिजको साधारणसभा असोज २ गते, के-के छन् एजेण्डा ?
आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रामा प्रभु क्यापिटल
इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै
गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन…
आईपीओ आवेदनमा वित्तीय विवरण र कम्प्लायन्स रिपोर्ट अनिवार्य गर्न सेबोनको निर्देशन