
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद श्रद्धा कुँवरले गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही हुनुपर्ने बताएकी छिन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– ‘वीर अस्पतालमा उपचाररत गणेश नेपालीको दुःखद निधनको खबरले मलाई भावविह्वल र पीडाबोध गराएको छ। म हृदयदेखि नै लज्जाबोध गरिरहेको छु। आफ्नै देशमा केही गर्छु भन्ने सपना बोकेर सहर आएको एक युवाले अन्ततः आफैँलाई आगो लगाएर ज्यान गुमाउनुपर्ने अवस्था सामान्य होइन। मानवताविहीन कानुनले कसैलाई पनि कहीँ पुर्याउँदैन। राज्यका सबै संयन्त्र संवेदनशील, जिम्मेवार र गम्भीर बन्नुपर्छ। यस घटनाको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस्। ‘
फेसबुक प्रतिक्रिया













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना