हाथवेको २ करोड ५ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै

काठमाडौं ।  हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको २ करोड ५ लाख ३३ हजार ५०० कित्ता शेयरको लकइन अवधि असोज २ गतेबाट समाप्त हुने भएको छ।

असोज २ गते कम्पनीको संस्थापकतर्फको २ करोड ४ लाख ७५ हजार कित्ता र कर्मचारीहरूलाई सुरक्षित गरीएको ५८ हजार ५०० कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो। यी शेयरहरू विगत करिब तीन वर्षदेखि लकइनमा रहेका छन्।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट