
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई सरकारले तोकेको र वातावरणीय लगानीको लागि जोखिमपूर्ण छ भनेर नजाने छुट नभएको बताएका छन् । नेपाल बैंकर्स एशोसिएशन र इन्भेष्टमेन्ट फर इम्प्याक्ट नेपालको संयुक्त आयोजनामा आयोजित दुई दिने सेमिनारको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले वातावरणीय लगानीका लागि जोखिमपूर्ण रहेको भनेर नजाने प्रवृत्ति गलत भएको पनि बताए । कुनै एउटा जोखिमका कारण नेपालको वित्तीय सिस्टम र देशको अर्थतन्त्र नै तलमाथि हुनसक्ने बताउँदै वातारणीय जोखिम न्यूनिकरणको पक्षमा लगानी गर्नुपर्ने बताए । जोखिम भएको क्षेत्रमा लगानी गर्न नजाने कुरा सजिलो भएपनि त्यसमा नगई सुखै नभएको बताए ।
फेसबुक प्रतिक्रिया












समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक