
काठमाडौं । डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सलोनालाई भेट्टाएको छ । शनिबार राति भएको खेलमा भिल्लारियललाई २–० ले पराजित गर्दै रियलले महत्त्वपूर्ण तीन अंक जोडेको हो।
जितसँगै रियलले ९ खेलबाट २१ अंक पु¥याएको छ । शीर्ष स्थानको बार्सिलोनाको पनि समान अंक छ । तर, उसले एक खेल कम खेलेको छ । तेस्रो स्थानको भिल्ला रियलको भने यो दोस्रो हार हो। उसको १७ अंक छ ।
१४औं मिनेटमै कप्तान लुका मोड्रिचको क्रसमा फेडेरिको भल्भर्डोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । ७३औं मिनेटमा फेडेरिकोको पासमा भिनिसियस जुनियरले अर्को गोल गर्दै रियलको जित पक्का गरे ।
फेसबुक प्रतिक्रिया













समाचार
एभीएमका प्रजित र वियंका च्याम्पियन
१५ देशका १८७ पर्यटकको उद्धार, ४२० अझै सम्पर्कविहीन
मंगोलियाका आउटसाइड हिटर उरानबायरले अन्नपूर्णबाट एनपिएल खेल्ने
परिवारसँग अटो शो घुम्न जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी चिज
बाढी प्रभावित जिल्लामा सहयोग सामग्री पुर्याउन निर्माण व्यवसायी महासंघले सवारी साधन जुटाउँदै
बाढीपीडितका लागि युरोपियन युनियनले २० लाख युरो सहयोग गर्ने
दृष्टि आई केयरद्वारा बाढीपीडितलाई १६ लाख १ हजार सहयोग
जलविद्युत् आयोजनाबाट अझै ८९८ जना सम्पर्कविहीन, ३६१ जनाको उद्धार
नेपाल शेर्पा संघले संकलन गर्यो भोटेकोशी बाढीमा बेपत्ता शेर्पाहरूको विवरण
गोरु पाल्न बाजुराका १५६ किसानलाई पाँच हजार प्रोत्साहन रकम