
काठमाडौं । रियल म्याड्रिडले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा पहिलो जित दर्ता गरेको छ । आइतवार भएको खेलमा मुख्य प्रशिक्षकको रुपमा जाबी आलोन्सोले रियलका लागि पहिलो जित निकाले । १० खेलाडीमा सिमित भएको रियलले पाचुकालाई ३–१ ले हराएको हो ।
खेलको सुरुआतमै राउल एसेन्सियोको रातो कार्ड बेहोरेका थिए । जुड बेलिङहम, अर्डा गुलर र फेडेरिको भाल्भेर्देले गोल गरेपछि रियल समूह ‘एच’ को शीर्ष स्थानमा पुगेको छ । बेलिङहमले ३५ औँ मिनेटमा गोल गरे । पहिलो हाफको २ मिनेटअगाडि गुलरले गोल थपे । ७०औँ मिनेटमा कप्तान फेडेरिको भाल्भेर्देले ब्राहिम डायाजको क्रसलाई नजिकबाट गोल गर्दै टोलीको अग्रता बढाए ।
८० औं मिनेटमा एलियास मोन्टिएलले पाचुकाका लागि सान्त्वना गोल गरे । रियल पहिलो खेलमा बराबरीमा रोकिएको थियो।
फेसबुक प्रतिक्रिया












समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात