प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२४ अंकले बढेर २५६८.४० विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा १५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको घटेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य भने यो सेसनमा स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स १.०१ अंकले बढेर ४४८.४२ विन्दुमा पुगेको छ ।

आजको प्रि ओपन सेनसमा ३५ कम्पनीका ६ हजार ८८१ कित्ता सेयर ५९ पटक खरिद बिक्री हुँदा २१ लाख १२ हजार २८२ रुपैयाँको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार