
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.२९अकंले घटेर २६२७.११ बिन्दुमा बन्द भएको छ । आज ३५६ कम्पनीको ७५ लाख ४० हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५५ करोडको कारोबार भएको हो ।
आज १३ वटै उपसूचक राताम्य भएका छन् । सोमबार वाणिज्य बैंक समूहको १.०६ प्रतिशत, विकास बैंकको ०.३० प्रतिशत र फाइनान्स समूहको १.२४ प्रतिशतले सेयर मूल्य घटेको छ ।
आज ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २३९ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चरको ५३ करोड ९४ लाख रुपैयाँको सेयर भएको छ । आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३.७९ प्रतिशतका दरले गुमाएका हुन् ।
फेसबुक प्रतिक्रिया













समाचार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
विश्व अण्डा दिवस : नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत हुँदै
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता
साता दिनमा झिनो अंकले बढ्यो नेप्से, औषत कारोबार औषतमा ३ अर्बमा सिमित
साता दिनमा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
यस्तो छ शनिबारको मौसम
शनिबारको विनिमयदर : कुन देशको सटहीदर कति ?
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण