
काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६ जनाको नाम सर्टलिस्ट भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राप्त आवेदन मध्ये ६ जनाको नाम सर्टलिस्ट गरेको हो ।
सर्टलिस्टमा पर्नेमा छविराज पोख्रेल, कौशल केसी, सञ्जिवकुमार देव, सिए नागेन्द्र साह, सरोजकुमार शर्मा र दिपेन्द्रकुमार देव रहेका छन् । मन्त्रालयले कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्ताको मिति र स्थान पछि तय गरिने जनाएको छ ।
मन्त्रालयले यही असार २ गतेदेखि असार २२ गतेसम्म म्याद राखेर आयल निगमको कार्यकारी निर्देशक पदको लागि दरखास्त आह्वान गरेको थियो।
फेसबुक प्रतिक्रिया













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै