
काठमाडौं । सोपान मल्टिपल कम्पनी लिमिटेडले जगेडा सेयर बिक्रीमा राखेको छ । कम्पनीको २०८२ असार २७ गते को विशेष साधारण सभाबाट जारी पूँजी बृद्धि गरि जगेडामा रहेको सेयर मध्ये ३० लाख ३१ हजार ६०० कित्ता ( कायम रहेको सेयरको २० प्रतिशत) सेयर बिक्रि गर्ने विशेष प्रस्ताव पारित भए बमोजिम संस्थापक सेयरधनीहरुको नाममा हाल कायम रहेको सेयरको २० प्रतिशत सम्म सेयर बिक्रि गर्न लागेको हो ।
यस अघि कम्पनीले असार २८ गतेसम्म मात्रै उक्त सेयर खरिदका लागि समय तोकेको थियो । उक्त दिन सार्वजनिक बिदा परेकाले उक्त सयमा एक दिन थप गरेर २९ गतेसम्म कायम गरिएको कम्पनीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै