
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थाक सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले ३ लाख ११ हजार ६४३ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि लिलाम बिक्रीमा राखेको हो ।
बैंकले यसअघि उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो तर तोकिएको समयमा संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएपछि अब भने सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो ।
अतः उक्त सेयर खरीद गर्न चाहने सर्वसाधारण व्यक्ति वा संस्थाले आगामी ७ दिनभित्र आवश्यक कागजात सहित नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको सेयर संख्याको व्यहोरा खुलाई लिखित निवेदन दिनु पर्नेछ ।
फेसबुक प्रतिक्रिया












समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
एचआईडीसीएलको नाफामा पहिरो, इपीएस सहित अन्य सूचक कस्ता ?
सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी
दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित
बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल
लोमान्थाङमा यार्तुङ पर्वको रौनक
समय अगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय
चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण